कीर्तिपुरमा सेफ्टी ट्याङ्कीमा खसेर बालकको गयो ज्यान


५ श्रावण २०७८, मंगलवार
death

कीर्तिपुर, ५ साउन । काठमाडौंको कीर्तिपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक जनाको मृत्यु भएको छ । दोलखाको कुन्जल गाउँपालिका–४ घर भइ स्वयम्भु बस्ने निवास शेर्पाको छोरा ६ वर्षीय विश्व उदासको सेफ्टी ट्याङ्कीमा खसेर सोमबार साँझ मृत्यु भएको हो ।

कीर्तिपुर नगरपालिका–१० सुन्दरिघाटस्थित कृषि तथा पशु क्याम्पसको निर्माणाधीन ट्याङ्कीमा पर्खाल लगाउने क्रममा बाबुसँगै आएका उदास खेल्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएकोमा वयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७