आज बकर इद, सार्वजनिक बिदा


६ श्रावण २०७८, बुधबार
griha home

काठमाडौं, ६ साउन । बकर इदको अवसरमा सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बकर इदको अवसरमा साउन ६ गते (आज) सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम धर्मावलम्बीहरुले बकर इद पर्वलाई हर्ष उत्लासपूर्वक मनाउने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७