काठमाडौंमा भूकम्पको धक्का महसुस


८ श्रावण २०७८, शुक्रबार
earthquake

काठमाडौं, ८ साउन । काठमाडौंमा आज (शुक्रबार) विहान भूकम्पको धक्का महसुस गरिएको छ । विहान सात बजेर पाँच मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो । केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७