प्रतिनिधिसभा बैठक आज बस्दै, के–के छन् सम्भावित कार्यसूची ?


८ श्रावण २०७८, शुक्रबार
Parliment house samsad bhawansdetresd scaled

काठमाडौं, ८ साउन । संघीय संसद प्रतिनिधिसभा बैठक आज (शुक्रबार) बस्दै छ । दिउँसो १ बजे बैठक बस्ने छ । आजको बैठकमा नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिको कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७८ पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७