मलेसियाबाट एकैपल्ट ल्याइयो २४ शव र तीन वटा अस्तु


९ श्रावण २०७८, शनिबार
sab
फाइल फोटो

काठमाडौं, ९ साउन । मलेसियाबाट एकै दिन २४ शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ । रोजगारीका क्रममा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव आज (शनिबार) बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाल ल्याइएको शव आफन्तको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७