भारतमा पछिल्लो २४ घण्टामा ४८३ संक्रमितको मृत्यु


९ श्रावण २०७८, शनिबार
korona india 1

नयाँदिल्ली, ९ साउन । भारतमा पछिल्लो २४ घण्टामा ४८३ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा ३५ हजार ३४२ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा हालसम्म ४ लाख १९ हजार ४७० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भारतमा ३ करोड १२ लाख ९३ हजार ६२ जनामा कोरोना संक्रमण भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७