प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची


१२ श्रावण २०७८, मंगलवार
Parliment house samsad bhawansdetresd scaled

काठमाडौं, १२ साउन । संघीय संसद प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्तिसम्बन्धी पत्र पढेर सुनाउने छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने कार्यसूची रहेको छ । शोक प्रस्ताव पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।

220818183 1220413968384805 2166860664358655477 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७