३,८९९ संक्रमित थपिए, १,७१८ निको, २० जनाको मृत्यु


१२ श्रावण २०७८, मंगलवार
korona

काठमाडौं, १२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८९९ कोरोना भाइरसका संक्रमित थपिएका छन् । १७ हजार ५१८ को परीक्षण गदा सो संख्यामा संक्रमित फेला परेका हुन् ।

यो अवधिमा १,७१८ निको भएका छन् । आज २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९,५७८ पुगेको छ । आज काठमाडौं उपत्यकामा ७७४ जना संक्रमित फेला परेका छन् । जसमा काठमाडौं ४७५, ललितपुर १६७ र भक्तपुर १३२ रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७