राष्ट्रिय योजना आयोगकाे उपाध्यक्षमा विश्व पौडेल नियुक्त


१२ श्रावण २०७८, मंगलवार
Bishwo poudel 1

काठमाडौं, १२ साउन । मन्त्रिपरिषदको आज (मंगलबार) को बैठकले विश्वनाथ पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । बैठकले अरु दुई जना सदस्य पनि नियुक्त गरेको छ ।

त्यस्तै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा माओवादीको सिफारिसमा अमिक शेरचन र गण्डकीमा कांग्रेसको सिफारिसमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७