पहिरोले बूढीगंगा नदी थुनियो, उच्च सतर्कता अपनाउन आग्रह


१३ श्रावण २०७८, बुधबार
budhi ganga 9taYQ3H4EY

बाजुरा, १३ साउन । बाजुराको गौमुल गाउँपालिकास्थित बूढीगंगा नदी थुनिएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले बुधबार दिउँसो सूचना जारी गरी नदीमा पहिरो खसेर पानी थुनेको जानकारी दिएको हो । ‘तटीय क्षेत्रहरूमा साँझसम्मै उच्च सतर्कता अपनाऔं,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७