३५५ कैदीबन्दीमा कोरोना संक्रमण, सुरक्षाकर्मी तथा कर्मचारी पनि जोखिममा

१५ श्रावण २०७८, शुक्रबार
korona

मकवानपुर, १४ साउन । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका ३५५ कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हिजो (बिहीबार) गरिएको एन्टिजेन परीक्षणबाट ३५५ जनामा कोरोना पुष्टि भएको हो ।

कारागारमा रहेका ८ कर्मचारीसहित ९६९ जना कैदीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ३५५ जनामा पोजेटिभ देखिएको भीमफेदीका स्वास्थ्य संयोजक रामनाम थिङले जमनकारी दिए । कोरोना पुष्टि भएकालाई छुट्टै ब्लकमा राखिएको कारागार प्रशासनले जनाएको छ । कैदी स्थानान्तरणको क्रममा भीमफेदी कारागारबाट अन्त सारिएका ५ जनामा कोरोना देखिएपछि भीमफेदी कारागारका सम्पूर्ण कैदिबन्दीको कोरोना परीक्षण गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७