लुम्बिनी सरकारका तीन मन्त्री सांसदबाट पदमुक्त


१५ श्रावण २०७८, शुक्रबार
lumbini province uZJy1jKbcy

रुपन्देही, १४ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन सांसद पदमुक्त भएका छन् ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी गराएका हुन् । सांसदबाट पदमुक्त भएका तीनै जना मन्त्री पनि हुन् ।

jasapa 3 samsadlai karabahi

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७