एकै दिन थपिए ३,६११ कोरोना संक्रमित, १,८१६ जना निको, २७ को मृत्यु


१५ श्रावण २०७८, शुक्रबार
korona

काठमाडौं, १४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९,७८३ पीसीआर परीक्षण गर्दा २,४६७ जना र ४,८७८ एन्टिजेन परीक्षण गर्दा १,१४४ गरी ३,६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १,८१६ जना निको भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७