थप ३,१०६ जनामा कोरोना संक्रमण, १,९१६ जना निको, २३ को मृत्यु


१६ श्रावण २०७८, शनिबार
korona

काठमाडौं, १६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै ५१७ जना छन् । यस्तै, ललितपुरमा १६४ र भक्तपुरमा ९४ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १,९१६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७