स्वास्थ्य राज्यमन्त्रीद्वारा २३ बुँदे कार्ययोजना सार्वजनिक, ३ करोड २३ लाख खोप सुनिश्चित


१८ श्रावण २०७८, सोमबार
umesh shrestha21627887292

काठमाडौं, १८ साउन । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आफ्ना २३ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् ।

राज्यमन्त्री श्रेष्ठले सार्वजनिक गरेको ‘सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिवद्धता र कार्ययोजना’ मा आगामी माघभित्र ३ करोड २२ लाख खोप प्राप्त हुने उल्लेख छ । उक्त कार्ययोजना वाचन गर्दै राज्यमन्त्री श्रेष्ठले भने, ‘खरिद अनुदान र कोभ्याक्समार्फत माघसम्म ३ करोड २२ लाख ८२ हजार खोप प्राप्त हुने अवस्था छ ।’

उनले सम्पूर्ण नेपाली नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिवद्धतालाई साकार बनाई नेपाली जनताको जीवन रक्षा गर्नु आफ्नो सर्वोच्च प्राथमिकता भएको पनि बताए ।
यस्ता छन् २३ बुँदे कार्ययोजना

1
2 1
3 1
4 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७