नेपाली सेनाको २३३ जनाको टोली सुडान प्रस्थान


१९ श्रावण २०७८, मंगलवार
un mission.jpg .2020 12 03

काठमाडौं, १९ साउन । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ २३३ नेपाली सेनाको टोली मंगलबार दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ ।

231001120 2747312092191590 3628861337382493177 n i6WrLtMeT3

सुडानमा तैनाथ कालीध्वज गण १० औं डफ्फालाई बदली गर्नका लागि प्रमुख सेनानी शिखर जबराको नेतृत्वमा नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको जंगी अड्डाले जनाएको छ ।

दक्षिण सुडानमा खटिएका नेपाली सैनिकको टोली नेपाल फर्कने तयारीमा छन् । बुधबार पहिलो फ्लाइट, भदौ ९ गते दोश्रो फ्लाइट र ३० गते अन्तिम फ्लाइटमार्फत् टोली नेपाल फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७