एडीबीको १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण स्वीकार्ने मन्त्रिपरिषदको निर्णय


१९ श्रावण २०७८, मंगलवार
deuwa cabinet 1

काठमाडौं, १९ साउन । मन्त्रिपरिषद्को बैठकले एशियाली विकास बैंक (एडीबी) बाट प्राप्त १६५ मिलियन डलर (करिब १९ अर्ब ५८ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

‘रेस्पोन्सिभ कोभिड भ्याक्सिन फर रिकभरी प्रोजेक्ट’ अन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गरेको नेपाल सरकारका प्रवक्ता तथा कानुन न्याया तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७