काठमाडौंको गोङ्गबुबाट पेस्तोलसहित तीन जना पक्राउ


२१ श्रावण २०७८, बिहीबार
pestol
प्रतिकात्मक तस्विर

काठमाडौं, २१ साउन । काठमाडौंको गोङ्गबुमा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । हिजो बेलुका धादिङको गल्छी गाउँपालिका–२ का सुजन मगर, ईश्वर मगर र विकेश मगर पक्राउ परेका प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट एउटा चाइनिज पेस्तोल, चार राउण्ड गोली र एउटा म्याग्जिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७