बाराको जीतपुरमा खुल्यो मेगा बैंकको नयाँ शाखा


२२ श्रावण २०७८, शुक्रबार
megha bank

काठमाडौँ, २२ साउन । मेगा बैंक नेपाल लिमिटेटको नयाँ शाखा बारा जिल्लाको जीतपुरमा खुलेको छ ।

प्रदेश नम्बर २ अन्तरगत बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७, जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको १ सय ८५ औं शाखा हो ।

मेगा बैंकले केही दिन अघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो । मेगा बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने पनि तयारी गरेको बैकको प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेल जानकारी दिए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७