करदाता सेवा कार्यालय तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर


२२ श्रावण २०७८, शुक्रबार
civill bank

काठमाडौं, २२ साउन । सिभिल बैंकले कपिलवस्तुको तौलिहवा वडा नं ०१ स्थित करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको आन्तरिक राजश्व कार्यालय कपिलवस्तु कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेका हुन् ।

त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसँग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलैसँग गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७