भारतको देहरादुनमा भूकम्प


२६ श्रावण २०७८, मंगलवार
earthquake

नयाँदिल्ली, २६ साउन । भारतको उत्तराखण्डस्थित दहेरादुनमा मंगलबार दिउँसो भूकम्प गएको छ । समाचार एजेन्सी एएनआईका अनुसार दिउँसो १ः४२ बजे भूकम्पको धक्का महसुस भएको हो । भूकम्प ३.८ म्याग्नेच्युडको थियो । अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७