उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ, यी काम गर्न नपाइने (आदेशसहित)


२८ श्रावण २०७८, बिहीबार
lock down
फाइल फोटो

काठमाडौं, २८ साउन । काठमाडौं उपत्यकामा आज (बिहीबार) देखि भदौ ८ गतेसम्मलाई निषेधाज्ञा थपिएको छ । कोरोना भाइरस संक्रमित हुनेको संख्या ह्वातै बढ्न थालेपछि निषेधाज्ञालाई यसअघि भन्दा कडा पारिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच मंगलबारको संयुक्त बैठकपछि जारी आदेशअनुसार राति ८ बजेपछि अत्यावश्यक बाहेकका गाडी चलाउन पाइने छैन ।

सर्वसाधरणको आर्थिक जनजीवनलाई सरल बनाउन निषेधाज्ञालाई केहि खुकुलो गरिएको भए पनि लापरवाही बढेको ठहर गर्दै थपिएको अवधिमा कडाइ गर्नुपरेको स्थानीय प्रशासनले जनाएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरमा जारी आदेश

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७