कांग्रेस सभापति उम्मेद्वारी मनोनयनका लागि ३० हजार शुल्क प्रस्ताव


२८ श्रावण २०७८, बिहीबार
congress

काठमाडौं, २८ साउन । कांग्रेसले आगामी महाधिवेशनमा सभापतिका उम्मेद्वारले उम्मेद्वारी शुल्क ३० हजार प्रस्ताव गरेको छ ।
केन्द्रीय समितिको बैठकमा यस्तो प्रस्ताव गरिएको हो ।

उपसभापति र महामन्त्रीले २५ हजार, सहमहामन्त्रीले २० हजार, केन्द्रीय सदस्यले १० हजार मनोनयन शुल्क प्रस्ताव गरिएको छ । तर, आफ्ना धारणा राख्ने केन्द्रीय सदस्यहरुले यो शुल्क महङ्गो भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७