प्रतिनिधि सभाको बैठक आज बस्दै, के छन् कार्यसूची ?


३२ श्रावण २०७८, सोमबार
Parliment house samsad bhawansdetresd scaled

काठमाडौं, ३२ साउन । संघीय संसद प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ ।

abf622e2 82a2 4cdc 8aa4 4707a909b756

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७