पाकिस्तानमा अनुष्काकाे ‘परी’ ब्याण्ड


२१ फाल्गुन २०७४, सोमबार
anusha pari

काठमाडौं, २१ फागुन । अनुष्का शर्मा निर्मित तथा अभिनित चलचित्र ‘परी’ पाकिस्तानमा ब्याण्ड गरिएको छ । anusha pariचलचित्र मुस्लिम समुदायको भावनामाथि ठेस पुग्ने खालका बिषयबस्तु समाबेश भएका कारण पाकिस्तानको सेन्सर बोर्डले चलचित्र प्रर्दशनमा रोक लगाएको हो । ‘परी’मा डेब्यु निर्देशक प्रोसित रोयको निर्देशन रहेको छ ।

यसअघि अक्षय कुमारको चलचित्र ‘म्याड म्यान’ पनि ब्याण्ड गरिएको थियो । यस्तै पाकिस्तानमा केहि महिना अघि रिलिज भएको अक्षय कुमार अभिनित ‘प्याड म्यान’ पनि ब्यान भएको थियो। महिनावारीलाई अझै पनि कुरितीको रुपमा व्याख्या गरिने पाकिस्तानमा उक्त फिल्म देखाउन नमिल्ने कारण दिइएको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७