एकली खोलाले बगाउँदा दाङमा एक जना बेपत्ता


४ भाद्र २०७८, शुक्रबार
badhi
फाइल फोटो

दाङ, ४ भदौं । दाङको शान्तिनगर गाउँपालिका–४ का ५३ वर्षीय बमबहादुर विकलाई हिजो बेलुका एकली खोलाले बगाएको स्थानीय तेजबहादुर विश्वकर्माले जानकारी दिए ।

उनलाई खेतमा काम सकेर घर फर्कने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ । बेपत्ता बमबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७