भारतीय सेनाको विमानले अफगानिस्तानबाट १६८ जनालाई दिल्ली ल्यायो (भिडिओ)


६ भाद्र २०७८, आईतवार
indian plane BqYBFEMjOK

नयाँदिल्ली, ६ भदौं । भारतीय वायु सेनाको सी–१७ विमानले आइतबार बिहान अफगानिस्तानबाट १६८ जनालाई दिल्ली ल्याएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा १०७ जना भारतीय नागरिक छन् । बाँकी चाहिँ कुन देशका नागरिक भनेर समाचारमा खुलाइएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७