१४ वर्षीया किशोरीलाई कोठामा लगेर जबरजस्ती करणी


१० भाद्र २०७८, बिहीबार
Rape for nayapage

रुपन्देही, १० भदौं । रुपन्देहीमा एक १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकज ना पक्राउ परेका छन् । देवदह नगरपालिका, ५ नयाँबस्ती बस्ने पाल्पा तानसेन नगरपालिकाका ३० वर्षीय छविलाल चौहान मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

छविलालले ती किशोरीलाई सोमबार बेलुका आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७