असममा सात ट्रकमा आगजनी, पाँच चालकलाई जिउँदै जलाइयो


११ भाद्र २०७८, शुक्रबार
asam

काठमाडौं, ११ भदौं । भारतको असममा पर्ने दिमा हसाओ जिल्लास्थित दियुंगबरा नजिक अज्ञात समूहले सात वटा ट्रकमा आगजनी गरेका छन् । यीमध्ये पाँच वटा ट्रकका चालकको जलेर मृत्यु भएको छ ।

रिपोर्टअनुसार आगजनी पहिले धेरै पटक फायरिङ गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७