तालिवान नेताले हतियारसहित आफ्ना लडाकुलाई विमानस्थलमै दिए बधाई (भिडियो)


१५ भाद्र २०७८, मंगलवार
taliban badhai 7VSnzlb0kZ

काबुल, १५ भदौं । दुई दशकपछि अमेरिकी सैनिकले अफगानिस्तान छाडेपछि तालिबानका नेताहरूले आफ्ना लडाकुहरूलाई ‘स्वतन्त्रता’ का लागि बधाई दिएका छन् ।

राजधानी काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा सैन्य पोसाकमै रहेका लडाकुहरूसँग तालिबान नेताहरूले जितको खुशी बाँडेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७