राप्रपा केन्द्रीय सदस्य मजगैयाको कोरोनाबाट निधन


१८ भाद्र २०७८, शुक्रबार
Untitled 1 tMI24UqQ56

दाङ, १८ भदौं । राप्रपा केन्द्रीय सदस्य तिलकराम शर्मा मजगैयाको निधन भएको छ । दाङको घोराही–७ सौडियार बेलहरि निबासी ६७ बर्षीय मजगैयाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो ।

कोभिडको संक्रमणबाट बिरामी उनको केही दिनयता प्रतिष्ठानको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको थियो । उनको अस्पतालमा गएराति मजगैयाको निधन भएको जेठो छोरा बिनोद शर्माले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७