अफगान महिलाको ऐतिहासिक साहस : अधिकार माग्दै तालिबानविरुद्ध प्रदर्शन


१८ भाद्र २०७८, शुक्रबार
afgan mahila sahas bhstD7JnTW

काठमाडौं, १८ भदौं । अफगानिस्तानको सत्ता तालिबानले कब्जा गरेदेखि त्यहाँका नागरिक त्रसित छन् । तालिबानको विरोधमा कोही पनि चुइँक्क बोल्न सकिरहेका छैनन् ।

तर यही सन्त्रासबीच अफगानिस्तानको पश्चिमस्थित हेरात शरहका महिला विरोध प्रदर्शनमा उत्रिएका छन् । सडकमा विरोध प्रदर्शन गर्दै उनीहरूले आफूहरूलाई शिक्षा र रोजगारीको अधिकार दिन माग गरेका हुन् ।

जोखिमकै बीच हेरातका केही महिलाले साहसपूर्वक बन्दै गरेको तालिबान सरकारसँग आफ्ना माग प्रस्तुत गरेका हुन् । तालिबानविरुद्ध यस किसिमको विरोध प्रदर्शन पहिलो पटक हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७