भारतमा कपडा कारखानामा विष्फोट, एकको मृत्यु, धेरै जना भित्र फसेको आशंका


१९ भाद्र २०७८, शनिबार
maharastra aaglagi KDI69zRVkR

नयाँदिल्ली, १९ भदौं । भारत महाराष्ट्रको बोइसरस्थित जाखरिया कपडा कारखानामा विष्फोटपछि आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमले भर्खर दिएको समाचारअनुसार घटनास्थलमा दमकल विभागका गाडी पुगिसकेका छन् । भवनभित्र धेरै मानिस फसेको आशंका गरिएको छ । विस्तृत विवरण आइसकेको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७