धनकुटा नगर प्रमुख नभएको बेला उपप्रमुखले गोप्य निर्णय गरी सुविधा लिए


२७ आश्विन २०७४, शुक्रबार
dhankutaa

धनकुटा: धनकुटा नगरसभाका पदाधिकारी एवं सदस्यले असोज १ गतेबाट लागू हुने गरी सेवा सुविधा लिने गोप्य निर्णय गरेका छन् ।धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ १५ दिने चीन भ्रमणमा गएका बेला नगर उपप्रमुख शकुन्तला बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिका बोर्डले थप सेवा सुविधा लिने गरी गोप्य राख्ने निर्णय गरेको स्रोतको भनाइ छ ।

dhankutaa

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७