बीपीका आन्दोलनरत पक्षलाई काममा फर्किन अपिल


२७ भाद्र २०७८, आईतवार
BP koirala health science academy aandolan

सुनसरी, २७ भदौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा फर्किन अपिल गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले आन्दोलनरत पक्षका अधिकांश माग सम्बोधन भैसकेका र बाँकी माग पुरा गर्दै जाने बताउँदै तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिन अपिल गरेको हो । मन्त्रालयले आन्दोलनरत पक्षले उठाएका माग र सम्बोधन भएका ८ बुँदा समेत सार्वजनिक गरेको छ ।

helath ministry K465vPDHwJ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७