एकैपटक ८५ जना सह-सचिवको काज सरुवा, को कहाँ ?


२९ भाद्र २०७८, मंगलवार
Karmachari

काठमाडौं, २९ भदौ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एकै पटक ८५ जना सह–सचिवहरुको काज सरुवा गरेका छन् । काज सरुवा गरेका हुन् । देउवाले मंगलबार मन्त्री स्तरको निर्णयबाट सहसचिवहरूको सरुवा गरेका हुन् ।


हेर्नुस् को कहाँ पुगे ?

कसलाई कुन प्रदेशमा खटाइयो ?
बद्रीराज ढुङ्गाना, गण्डकी प्रदेश
दिवेश मणि त्रिपाठी, सुदूरपश्चिम प्रदेश
अणप्रसाद न्यौपाने, कर्णाली प्रदेश
वैकुण्ठ प्रसाद अर्याल, गण्डकी प्रदेश
दीपक शर्मा, गण्डकी प्रदेश
हरि बहादुर केसी, गण्डकी प्रदेश
रामानन्दन तिवारी, प्रदेश नम्बर १
नम्रता सिंह, प्रदेश नम्बर २
डा. शान्ता कार्की, लुम्बिनी प्रदेश
डा. शरण कुमार पाण्डे, बागमती प्रदेश
मदन सिंह धामी, सुदूरपश्चिम प्रदेश
मोहनराज चापागाई, प्रदेश नम्बर १
अशोक कुमार साह, बागमती प्रदेश
गणेशराज वस्ती, कर्णाली प्रदेश
अमृत श्रेष्ठ, लुम्बिनी प्रदेश
प्रेम कुमार सिंह, प्रदेश नम्बर २
रुद्रसिंह तामाङ, बागमती प्रदेश
कालीप्रसाद पराजुली, प्रदेश नम्बर १
ज्ञानेन्द्र पौडेल, गण्डकी प्रदेश
यमलाल भुसाल, बागमती प्रदेश
शिवराम न्यौपाने, बागमती प्रदेश
सुमन दाहाल, प्रदेश नम्बर १
खोमराज कोइराला, लुम्बिनी प्रदेश
धनीराम शर्मा, बागमती प्रदेश
जितेन्द्र बस्नेत, लुम्बिनी प्रदेश
गजेन्द्र कुमार ठाकुर, प्रदेश नम्बर २
झक्क प्रसाद आचार्य, कर्णाली प्रदेश
सागर आचार्य, गण्डकी प्रदेश
स्किम श्रेष्ठ, बागमती प्रदेश

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७