बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


३० भाद्र २०७८, बुधबार
gold

काठमाडौं, ३० भदौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य उकालो लागेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने स्थिर बनको छ । मंगलबार १ हजार २ सय प्रतितोलामा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७