नेपाल आइडल बुद्ध लामाले पुरस्कारमा जितेको कार चढ्न पाएनन्


२४ फाल्गुन २०७४, बिहीबार

काठमाडौं: एपी वान टेलिभिजनबाट प्रशारित नेपाल आइडलको पहिलो संस्करणका विजेता बुद्ध लामाको एउटा अडियो अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ । अडियोमा बुद्धले नेपाल आइडल भएवापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका छन् ।buddha lama

सार्जनिक भएको एउटा अडियोमा उनले भनेका छन्, ‘मैले पुस्कारमा पाएको जितेको कार पाएँ, तर ब्लु(बुक पाएको छैन । ब्लुबुक नपाएपछि गाडी कसरी चलाउने ?’लामाका अनुसार उनलाई ८ लाख रुपैयाँ ट्याक्स मागिएको छ, जुन तिर्न सक्ने स्थितिमा उनी छैनन् ।

‘म कति धाउनु रु कति धाउनु रु आठ महिनादेखि धाउँदैछु हेर्नुस । यो त मेरो खास कामै होइन नी । चेक दियो घरमा पैसा छैन । कताबाट ल्याउने रु आठ लाख माग्छ मैले कहाँबाट ल्याउने रु तिनीहरुले तिरेर ल्याउनुपर्ने होइन र यो त रु’मलाई अप्ठेरो न अप्ठेरो लागिरहेको छ भन्दै उनले यो सन्देश भाइरल बनाइदिन सबैसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७