दशैं–तिहारमा हुन्डाइको हेभी इक्यूपमेन्टमा विशेष अफर, पाँच लाखसम्म छुट


६ आश्विन २०७८, बुधबार
Final Circular1632294831

काठमाडौं, ६ असोज । हेभी इक्वुपमेन्ट हुन्डाइले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । यस योजनामा कम्पनीले हुन्डाइ आर २२० एलएस एक्जाभेटरको खरिदमा ३ लाख छुट, ४३ इन्चको एमआई टिभि प्रो, २ हजार घण्टासम्म फ्रि फिल्टर किटलगायतको सुविधा पाइने कम्पनीले जनाएको छ ।

यसरी यो पर्वको समयमा कम्पनीले ग्राहकलाई कूल ५ लाख सम्मको सुविधा प्रदान गरेको जनाइएको छ । यो योजना असोज १ गतेदेखि कात्र्तिक ३० गतेसम्म नेपाल अधिराज्यभर लागू गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७