मन्त्रीपरिषद् विस्तार, उपप्रधानमन्त्रीमा कमल थापा


२७ आश्विन २०७४, शुक्रबार
kamal thapa

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद बिस्तार गर्दै राप्रपालाई सरकारमा प्रवेश गराएका छन् । राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीमा प्रधानमन्त्री देउवाले नियुक्त गरेको छ । राप्रपाबाट कमल थापासहित ८ जनालाई मन्त्रीमा नियुक्त गरेका छन् ।

kamal thapa
भने ३ जना विनाविभागिय मन्त्रीमा नियुक्त भएको छ । विनाविभागिय मन्त्रीमा जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा परेका छन् । त्यस्तै ४ जना राज्यमन्त्रीमा नियुक्त भएको छ । भने कसैलाई मन्त्रालय तोकिएको छैन । नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको छ । भने मन्त्रीहरको सपथग्रहण भोलि हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७