सिटिजन्स बैंकका ग्राहकले बन्दीपुर माउन्टेन रिसोर्टमा पाउने छन् विशेष छुट


६ आश्विन २०७८, बुधबार
picture 2 bkgTrju1tF

काठमाडौं,६ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई तनहुँको बन्दीपुर स्थित बन्दीपुर माउन्टेन रिसोर्टमा विशेष छुट मिल्ने भएको छ ।

बैंक र रिसोर्टबीच सो छुट सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिटरक्रेडिट कार्ड वाहक तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउँनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७