दशैंका लागि काठमाडौंमा ५० हजार वटा खसी–बोका ल्याइँदै


७ आश्विन २०७८, बिहीबार
khasi boka goat

काठमाडौं, ७ असोज । यस पटक पनि दशैंका लागि काठमाडौं उपत्यकामा खसी–बोका ल्याइने भएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि दसैंका ग्राहकका लागि सरकार तथा व्यापारीले गरेर ५० हजारभन्दा बढीको संख्यामा खसी–बोका उपत्यका भित्र्याउने भएका हुन् ।

पशुसेवा विभागका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउनेसहित दशैंका लागि ५० हजार वटाभन्दा बढी खसी–बोका काठमाडौं उपत्यकामा ल्याउन लागिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७