नेकपा (एस) मा सात उपाध्यक्ष, पदाधिकारीमा को–को ? (सूचीसहित)

३०१ सदस्यीय केन्द्रीय कमिटी


७ आश्विन २०७८, बिहीबार
madhav nepa

काठमाडौं, ७ असोज । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको पहिलो बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । यही असोज ५ गतेदेखि शुरु भएको बैठक बिहीबार सकिएको हो ।

बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो कमिटी पनि गठन गरिएको जनाइएको छ ।

यस्तै, पार्टीमा सातजना उपाध्यक्ष चयन गरिएको छ । नेता बेदुराम भुसाल महासचिव बनेका छन् । तीन उपमहासचिव र चार सचिव पनि चयन गरिएको छ ।
हेर्नुस् निर्णयहरू

1 9
2 8

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७