विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण


७ आश्विन २०७८, बिहीबार
bidhya

काठमाडौं, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक–२०७८ प्रमाणीकरण गरेकी छन् । विनियोजन विधेयक संघीय संसदको दुवै सदनबाट पारित गरि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई सिफरिस गरिएको थियो ।

नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७