बसन्त चौधरीलाई हृदयघात


८ आश्विन २०७८, शुक्रबार
basant chaudhary

काठमाडौं, ८ असोज । प्रेमिल गीतहरूका रचनाकार, कवि, लेखक एवं व्यवसायी बसन्त चौधरीलाई हृदयघात भएको छ । केहि दिनअघि चौधरीको एनजियोग्राफी निजकै नर्भिक अस्पतालमा भएको थियो ।

चौधरीको दुबईको अमेरिकन अस्पतालमा आज गरिएको मुटुको विशेष जाँचपछि मुटुको शल्यक्रिया गर्नपर्ने निष्कर्ष त्यहाँका विशेषज्ञहरुले निकालेको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७