बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु


१० आश्विन २०७८, आईतवार
bipaxi latest photo

काठमाडौं, १० असोज । सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको छ ।

गठबन्धनको बैठक पटक–पटक बसे पनि हालसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश निष्कृय गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७