विराटनगर अदालतको गेटमै लामामाथि खुकुरी प्रहार, उपचारका लागि काठमाडौं ल्याइँदै


१० आश्विन २०७८, आईतवार
khukuri MN85r28Atr
सांकेतिक तस्विर

मोरङ, १० असोज । मोरङको विराटनगर उच्च अदालतको गेटमा आज खुकुरी प्रहार भएको छ । काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट घाइते लामाको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न आरोपमा विमल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७