ब्रेकअपपछि एक्लिएकी नायिका निताले भनिन्, ‘अब विहे गर्छु’


२५ फाल्गुन २०७४, शुक्रबार
neeta dhungana

काठमाडौं, २५ फागुन : चल्दै गरेको प्रेम सम्बन्ध एकाएक तोडिएपछि एक्लिएकी नायिका निता ढुङ्गानाले अब विहे गर्ने बताएकी छन् । चलचित्र नायक आमेश भण्डारीसँगको सम्बन्ध बिग्रपछि एक्ली बनेकी निताले अब आउँदो बैसाखमै घरजम गर्ने बताइन् ।neeta dhungana

एक कार्यक्रममा बोल्दै उनले बिहेका लागि आफूले केटा पाइसकेको बताउँदै भनिन्, ‘घर परिवारमा कुरा मिलिसकेको छ, अब बैसाखमा विहे गर्दैछौं ।’ विवाहअघिको प्रेम कसैको पनि भरपर्दो नहुने बताउँदै निताले अब भने आफू विवाहपछि मात्र प्रेममा पर्ने बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७