पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : जनार्दन शर्मा


१२ आश्विन २०७८, मंगलवार
Janardan Sharma जनार्दन शर्मा Prabhakar is a Nepalese politician belonging to the Communist Party of Nepal

काठमाडौं, १२, असोज । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन प्रणाली नै त्रुटीपूर्ण रहेको भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएका छन् ।

कोटेश्वरको पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयमा आज (मंगलबार) आयोजित माओवादी निकट दलित मुक्ति मोर्चाको वैठकलाई सम्बोधन गर्दै उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट मात्र सीमान्तकृत समुदाय नीति निर्माणको तहमा पुग्नसक्ने दाबी गरे ।

माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत रहेका शर्माले पार्टी र जनवर्गीय संगठनका हरेक इकाईलाई उत्पादन इकाईको रुपमा बदल्नु पर्ने पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७