बैंक अफ काठमाण्डूका ग्राहकलाई स्मार्ट डोकोले २० प्रतिशतसम्म क्यासब्याक दिने


१४ आश्विन २०७८, बिहीबार
140 Shares
BOK SmartDoko scaled

काठमाडौं, १४ असोज । बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड बाहकले स्मार्टडोकोको स्मार्ट दशैं अफरमा २० प्रतिशतसम्म नगदफिर्ता पाउने भएका छन्।

दसैंलाई लक्षित गरी स्मार्ट डोकोले असोज १४ गतेबाट सञ्चालनमा ल्याएको स्मार्ट दसैं अफरमा बैंकको कार्डबाहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगदफिर्ता पाउने छन्।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई सुविधा प्रदान गर्दै आएको छ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७